IME Life

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ । उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। खरिद आवेदन चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS