IME Life

शेयर हकदाबी सम्बन्धी नेपाल लाइफले जारी गर्यो यस्तो सूचना

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर हकदाबी गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस कम्पनीका शेयरधनीको नाममा रहेको सुशिल प्रसाद रौनियार, शोभना देवी भुजु र भारती कायष्ठको शेयर प्रमाणपत्रहरुको प्रतिलिपि र उक्त शेयर नामसारीको लागि निवेदन प्राप्त भएकोले सो शेयरमाथी कसैको हकदावी लाग्ने भए सूचना प्रकाशित मितिले ३५ दिन भित्र स–प्रमाणपत्रसहित निवेदन दिन आग्रह गरेको हो । अन्यथा उक्त मितिपछि निज निवेदकहरुकै नाममा शेयर प्रमाणपत्र–जारी हुने समेत कम्पनीले जनाएको छ ।

Meta Holidays
Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS