IME Life
GBIME

साउन महिनामा ग्लोबल आइएमई बैंकले सर्वाधिक नाफा कमाउँदा अरु बैंकले कति कमाए ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको  भएको छ । साउन महिनामा ग्लोबल आइएमई बैंकले ९९ करोड २३ लाख नाफा कमाएकोमा दोश्रोमा नबिल बैंकले ७५ करोड ५५ लाख नाफा कमाएको छ।

तेश्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ७४ करोड ७९ लाख नाफा कमाउँदा चौथोमा हिमालयन बैंकले ६३ करोड ११ लाख नाफा कमाएको छ।

Crest

वाणिज्य  बैंकहरुमध्ये  सबै भन्दा कम नाफा नेपाल एसबिआई बैंकको छ। बैंकले एकमहिना मा १६ करोड ०५ लाख नाफा कमाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS