IME Life
Beema Board

एनआइएमबि एस क्यापिटलका ढुंगाना महाप्रबन्धक पदमा बढुवा

SPIL
NIC ASIA

काठमाडाै‌ं । एनआइएमबि एस क्यापिटल लिमिटेडले नायब महाप्रबन्धक सचिन्द्र ढु‌ंगानालाई महाप्रबन्धक पदमा बढुवा गरेकाे छ। क्यापिटलले वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढु‌ंगानाले कम्पनीकाे वृद्धि र रणनीतिक पहलकाे नेतृत्व गर्ने जनाएकाे छ।

द इन्स्टिच्यूट अफ चार्टर्ड  अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेण्ट उपाधी हासिल गरेका ढुंगानाले एसिसिएबाट आइएआरएफएसमा डिप्लो तहकाे अध्ययन पनि पुरा गरेका छन्। उनीसँग लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकारको क्षेत्रमा १० वर्षभन्दा लामाे अनुभव छ।

Prabhu
Crest

उनले एनआइएमबि क्यापिटल मार्केट्स लिमिटेडमा करिब दुई वर्षसम्म बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभाग प्रमुखको रूपमा काम गरेका थिए। एनआईएमबी एस क्यापिटल लिमिटेडमा आवद्ध हुनुअघि उनले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा प्रमुख अपरेटिङ अफिसर र फाइनान्स युनिट प्रमुखको रूपमा साढे दुई वर्ष काम गरे । उनीसँग नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकार सेवामा अनुभव छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS