काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैंठकले राजिनामा स्वीकृत गरेको हो ।
1695025095013प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
100%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- जेबीएफको दोस्रो बैठक सम्पन्न, द्विपक्षीय व्यापार विस्तारमा जोड
- के बीमकको पूर्व अध्यक्ष वा सीईओ प्राधिकरणको अध्यक्षका दाबेदार हुन सक्छन् ?
- ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
- नागरिक बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न