IME Life

नेरुडे लघुवित्तले नयाँ कर्मचारीलाई दियो अभिमुखिकरण तालिम

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नयाँ भर्ना भएका कर्मचारीहरुको अभिमुखीकरण तालिम दिएको छ । नयाँ भर्ना भएका कर्मचारीहरुको १४ दिनको अनिवार्य अभिमुखीकरण तालिम संचालन गर्नु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले तालिमे प्रशिक्षार्थीको रुपमा लिएका २० जना कमएचारीलाई तालिम दिएको हो ।

कम्पनीले उनीहरुलाई बुटवल, वर्दिवास र विराटनगर केन्द्र पारी अभिमुखीकरण तालिम दिएको संस्थाका योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी गराएका छन ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS