IME Life

नेको इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, २५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । नेको  इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भाद्र  ३१  गते बसेको सञ्चालक समितिको बैंठकले आगामी असोज  १९  गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २  अर्ब १  करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१  करोड रुपैयाँ पुग्ने छ ।

Crest
Meta Holidays

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने छन् ।  ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x