IME Life
Beema Board

नेपाल पुनर्बीमाले कर्मचारीको खाता खोली रकम जम्मा गर्ने, शिलबन्दी पेश गर्न बैंकलाई आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीका कर्मचारीहरुको नाममा व्यक्तिगत खाता (मुद्दती वा अन्य) खोली कर्मचारी सेवा निवृत्त भए पश्चात भुक्तानी प्रदान गर्ने भएको छ । सोही प्रयोजनको लागि वार्षिक रुपमा रकम जम्मा गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले दिन सक्ने अधिकतम व्याजदर, मुनाफा र अन्य सुविधा सहित सात दिन भित्र शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS