SKIP THIS

Sun Securities
IME Life

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ सूचिकृत

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ सूचिकृत भएको छ। यस योजनाका इकाइहरु सूचिकृत गर्न योजना व्यवस्था लक्ष्मी क्यापिटल र नेप्सेबीच आज सम्झौता भएको हो।

यस योजनाका इकाइहरु कारोबारका लागि नेप्सेले एलभीएफ २ संकेत प्रदान गरेको छ। सम्झौताअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ सूचिकृत भएको छ। यस योजनाका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछन्।

Crest
Meta Holidays
1694586508661

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x