Connect IPS
IME Life

गाडी किन्ने योजनामा हुनुहुन्छ? कृषि विकास बैंकले दिँदैछ सहुलियत व्याजदरमा ८०% सम्म कर्जा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले गाडी कर्जा सम्बन्धी विशेष अफरहरु सार्वजनिक गरेको छ । बैंकले नाडा अटो सोको अवसरमा ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको डाउन पेमेन्टमा अटो कर्जाको स्किम सार्वजनिक गरेको हो ।

बैंकले आफ्ना शाखा कार्यालयबाटै छानी छानी गाडी किनिदिने व्यवस्था मिलाएको एक सुचना जरी गर्दै जनाएको छ । बैंकले आवश्यक कागजपत्र प्राप्त भएको ७ देखि १० दिन भित्रमा कर्जा उपलब्ध गराउनेछ । बैंकले व्यक्तिगत अटो कर्जा तर्फ कुल लगातको ५० प्रतिशत कर्जा उपलब्ध गराउनेछ । त्यस्तै संस्थागत रुपमा कुल लागतको ६५ प्रतिशत कर्जा दिनेछ । विद्युतीय सवारी साधनमा कुल लगातको ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

Prabhu
Crest

हिजोदेखि भृकुटी मण्डपमा नाडा अटो शो चलिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS