IME Life
Beema Board

सानिमा बैंकले माग्यो ७ पदका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले आब्हान गरेको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न ७ पदमा ठुलो संख्याका लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन ईच्छुक तथा योग्यता पुगेकाले आज भदौ २७ गतेभित्र बैंकको आधिकारिक वेबसाईट मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।

बैंकले हेड लेगलमा डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएसमा जूनियर अफिसर र सिनियर अफिसरका लागि केही, डाटावेस एडमिनिष्ट्रेटरमा सिनियर असिस्टेन्ट र सिनियर अफिसरका लागि केही, जाभा प्रोग्रामरमा सिनियर अफिसरका लागि, आइटीमा जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, लगायत ७ पदका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS