IME Life
Beema Board

माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

SPIL
NIC ASIA

काठमाडौं । शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित असोज ९ गतेका लागि बोलाइएको माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो । प्राविधिक कारणले उक्त दिन सभा गर्न नसक्ने भएको जानकारी कम्पनीले पुनः सूचना जारी गर्दै गराएको हो ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आब्हान गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS