IME Life
Beema Board

माण्डु हाइड्रोपावरको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । तर आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/  बाट हेर्न सकिनेछ ।

क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जनाको आवेदन योग्य भएको थियो । १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् ।

Prabhu
Crest

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS