IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुखका लागि केही, प्रदेश प्रमुखका लागि केही, अनुगमन प्रमुखका लागि केही, शाखा प्रबन्धक बरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृतसम्मका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले अनलाइन दरखास्त फाराममा भएका विवरणहरु रीतपूर्वक भरी असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS