IME Life

कुमारी क्यापिटलका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्ड कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले दिने प्रतिफल सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण आज भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने प्रतिफल पाउन सक्ने छन् ।

“कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS