IME Life
Beema Board

आजबाट यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आज भदौ १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्दैछ । साथै तालिम पछि बीमा अभिकर्ताको परीक्षा भने भदौ १९ गते हुने जनाएको छ । उक्त तालिम विहान ९ बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ । परीक्षा भने भदौ १९ गते साझ ५ बजेदेखि ६ः३० सम्म हुनेछ ।

उक्त तालिम लाहान शाखा हुलाक रोडमा हुने जनाएको छ । उक्त तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुकले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति सहित कम्पनीको इमेल ठेगानामा भदौ १३ गतेभित्र बुझाएकाले तालिममा सहभागि हुन सक्नेछन् ।

Prabhu
Crest

अभिकर्ता इजाजतपत्रको लागि पाँच सय रुपैयाँ यस कम्पनीको ग्लोबल आइएमई बैंक काठमाडौं कमलादीको खातामा जम्मा गरी भौचर सहित जानकारी दिनुपर्नेछ । थप जानकारीका लागि कम्पनीमा सम्पर्क गर्न भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS