IME Life

हिमालयन ८०-२० को सबै इकाई बिक्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०–२० को इकाई सबै विक्री भएको छ । फण्डको उक्त इकाईमा ४६ हजार बढीले आवेदन दिएका छन् । यसको इकाईमा लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । उक्त फण्डको इकाईमा आज ५ः०६ बजेसम्ममा ४६ हजार १४१ जनाले ९ करोड १४ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन दिएका हुन् । उक्त वापत ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ संकलन भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबद्र्क हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको थियो ।

Prabhu
Crest

क्यापिटलले उक्त इकाई साउन ३२ गतेबाट विक्रीमा ल्याएको हो । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्ड १० वर्ष अवधिको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

10%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS