IME Life
Beema Board

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो ९ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

किाठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रवन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापकीय, अधिकृत तथा सहायक श्रेणीमा काम गर्नका लागि ९ पदका लागि कर्मचारीको माग गरेको हो ।

व्यवस्थापकीय श्रेणीका लागि २१ पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ पुरा भई ४० ननाघेको र सहायक श्रेणीका लागि १८ पुरा भई ३५ ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा भने माथिल्लो उमेरको हकमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS