IME Life
Beema Board

नेरुडे लघुवित्तले सम्पन्न गर्यो सम्पत्ति शुद्दीकरण तथा प्रभावकारी फिल्ड व्यवस्थापन तालिम

SPIL
NIC ASIA

काठमाडाै‌ं । नेरुडे लघुवित्त वित्तीय संस्था  लिमिटेडले प्रदेश कार्यालय बुटवल अन्तर्गत रहेका २५ जना कार्यालय प्रमुख तथा निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्दीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम शुक्रवार भैरहवामा सम्पन्न गरेको छ । संस्थाले नेशनल बैकिङ्ग इन्ष्टिच्यूट (एनविआइ) सँगको सहकार्यमा उक्त तालिम सम्पन्न गरेको हो ।

त्यसैगरी शनिवार उक्त प्रदेश कार्यालय अन्तर्गतकै ३० जना फिल्ड कर्मचारीहरुलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका संभावित उपायहरु, नियामक निकायहरुबाट भएका नीति नियमहरु लगायत समग्र फिल्ड व्यवस्थापन सम्बन्धमा तालिम संचालन गरिएको थियो । उक्त तालिममा संस्थाका नायव महाप्रबन्धक भागनारायण साहु, जनशक्ति व्यवस्थापन विभागका प्रमुख ऋषि प्रसाद न्यौपाने र योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले सहजीकरण गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS