SKIP THIS

Sun Securities
IME Life

स्वास्थ्य बीमा बोर्डले २६ स्वास्थ्य संस्थालाई बीमा सेवा प्रदायक संस्थाको सुचीबाट हटायो

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाको सुचीबाट हटाइएको छ । बोर्डको साउन ३२ गते बसेको बैठकले गरेको निर्णय अनुसार यी अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डको सेवा प्रदायक संस्थाको सुचीबाट हटाउने निर्णय गरेको हो ।

नेपाल सरकारको बजेट निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर २०७९/०८० को बजेट वक्तव्य पछि अस्पताहरुको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरु र लामो समयसम्म सम्झौता नविकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक संस्थाको सुचीबाट हटाएको बार्डले जनाएको छ ।

Crest
Meta Holidays

बोर्डले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाइएको अस्पताहरु

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x