IME Life
Beema Board

नेपाल पुनर्बीमाले सूचीकृत गर्याे २८ वटा पुनर्बीमा दलाल कम्पनी

SPIL
NIC ASIA

काठमाडाै‌ं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षका लागी सूचीकृत पुनर्बीमा दलालकाे नामावली सार्वजनिक गरेकाे छ। नेपाल पुनर्बीमामा यस वर्षका लागी विभिन्न मुलुकका २८ वटा पुनर्बीमा दलाल कम्पनी दर्ता भएका छन् ।

दर्ता हुन आएकाहरुमध्ये अधिका‌ंश भारतीय पुनर्बीमा दलाल कम्पनीहरू रहेका छन् । पुनर्बीमा दलालले पुनर्बीमा कम्पनी र बीमा कम्पनीबीच जाेखिम हस्तान्तरण सम्झाैताकाे लागी मध्यस्थकर्ताकाे रुपमा काम गर्छन् । पुनर्बीमा कम्पनीका लागी व्यवसाय खाेजी दिने र बीमा कम्पनीका लागी पुनर्बीमक खाेजेर पुनर्बीमा सम्झाैता गराई दिने सेवा पुनर्बीमा दलाल कम्पनीले दिन्छन् । यसवापत यी कम्पनीहरुले कमिशन वापत निश्चित रकम आम्दानी समेत गर्छन् ।

Prabhu
Crest

Nepal Reinsurance Broker List

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS