IME Life
Beema Board

एक महिनामै ६२ करोडको विदेशी स्याऊ नेपालमा, न्युजिल्याण्डबाट पनि स्याऊ आयात

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा नेपालमा विदेशबाट ६२ करोड १० लाख मूल्य बराबरको स्याऊ नेपाली बजारमा आएको छ । परिमाणमा हेर्दा नेपालले ५९ लाख १४ हजार ७७१ केजी स्याऊ आयात गरेको हो । 

भन्सार विभागको तथ्यांक अनुसार नेपालले साउन महिनामा तीन देशबाट स्याऊ आयात गरेको छ । चीन, भारत र न्युजिल्याण्डबाट नेपालमा स्याऊ आएको हो । चीनबाट नेपालले सर्वाधिक ४७ करोड ६५ लाखको आयात गर्दा  भारतबाट १४ करोडको आयात गरेको छ ।   त्यस्तै  न्युजिल्याण्डबाट पनि ४४ लाख ३४ हजार बराबरको  स्याऊ नेपाल आएको छ । 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS