IME Life
Beema Board

दुई दिनमा ४७ अंकले बजार बढ्दा कुन कम्पनीका शेयरधनीले कमाए सबै भन्दा धेरै ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसूचक दुई कारोबार दिनमा ४७ दशमलव १६ अंकले वृद्धि भएको छ । दुई कारोबार दिनमा केही कम्पनीको शेयर मूल्य २१ प्रतिशतसम्म वृद्धि भएको छ ।  कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य दुई दिनमा २० दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । भदौ ४ गते ५२६ दशमलव ९० रहेको कम्पनीको बजार मूल्य भदौ ६ मा आइपुग्दा ६३७ दशमलव ४० पुगेको छ।  दुई कारोबार दिनमा कम्पनीको बजार मूल्य ११० रुपैयाँ ५० पैसाले वृद्धि भएको छ ।

त्यस्तै सो समयमा दोश्रोमा इङ्ग्वा हाइड्रोपावरको शेयर मूल्य १३ दशमलव ६१ प्रतिशत र लिवर्टी ईनर्जीको शेयर मूल्य ११ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

दुई दिनको बजार वृद्धिमा जलविधुत कम्पनीहरुकै शेयर मूल्य आक्रामक रुपमा वृद्धि भएको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS