IME Life
Beema Board

तपाईलाई मनकामना इन्जिनियरिङ्गको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । मनकामना इन्जिनियरिङ्गको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बाँडफाँडमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले शेयर पाएका छन् ।

दोश्रो बजारमा सूचीकृत भएपश्चात् कम्पनीलाई पहिलो शेयर कारोबारका लागि नेप्सेले न्युनतम प्रतिकित्ता ७४ रुपैयाँ देखि अधिकतम २२२ रुपैयाँसम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक प्रति शेयर नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्जमा पहिलो कारोवार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

18%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

18%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS