IME Life
Beema Board

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले आइटी अफिसर पदका लागि कर्मचारी माग गरेको हो । उक्त पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ तथा कम्प्युटर साइन्स आइटी वा एमआईएस विषयमा स्नातक वा सो सरह उत्तीर्ण भई आईटी कम्पनी वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि संगठित संस्थामा आईटी सम्बन्धि कम्तिमा ३ वर्ष कार्यानुभव भएको व्यक्तिलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ। ईच्छुक तथा योग्यता पुगेको उम्मेदवरले आवश्यक कागजात संकलन गरी भदौ १८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS