IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले माग गरेको विभिन्न पदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीे माग गरेको योग्यता पुगेका ईच्छुक योग्य उम्मेदवारले आज साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले शाखा र उपशाखाको इन्चार्ज पदका लागि केही संख्यामा दरखास्त आह्वान गरेको छ। यसैगरी अन्डरराइटरका लागि अधिकृत पदमा २ जना, र सहायक तथा बजार अधिकृत पदका लागी समेत केही संख्यामा कर्मचारी नियुक्तका लागी आवेदन माग गरेको हो ।

Prabhu
Crest

अधिकृत पदका लागी कम्तीमा स्नातककोत्तर तह उतीर्ण र ३ वर्षको कार्य अनुभव वा स्नातक तह उतीर्ण र ५ वर्षको अनुभव हुनुपर्ने शर्त छ । यसैगरी सहायक तथा बजार अधिकृत पदका लागी स्नातक तह उतीर्ण र १ वर्षको कार्य अनुभव वा प्रमाण पत्र तह उतीर्ण र ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने शर्त छ ।

कुन कुन क्षेत्रका लागी आवेदन खुल्ला गरिएको भन्ने बारेमा सूचनामा केही उल्लेख छैन। इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने क्षेत्र आवेदनमा खुलाउन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS