IME Life
Beema Board

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ,न्युनतम मूल्य ३१३ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा रहेको छ।   इन्स्योरेन्सको एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा कायम रहेको ६,९७,६८७ कित्ता संस्थापक शेयर प्रति रू.३१३/- न्युनतम मूल्य राखि बिक्री गर्न  लागेका हुन्।

उक्त शेयर खरिद गर्न इच्छुक  साबिक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS