IME Life
Beema Board

नेशनल इन्स्योरेन्सको बीमा शुल्क १२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २० करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी १२ करोड ५६ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

Prabhu
Crest

त्यस्तै कम्पनीको बीमा कोष ९ दशमलव ३४ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब ८ करोड रुपैयाँ थियो ।

समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन १२ दशमलव ४६ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन १ अर्ब १ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ९० करोड ६१ लाख थियो।

कम्पनीले गत आर्थिक वर्ष ९१ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८१ करोड ९ लाखको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै ५३ करोड २६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS