IME Life

जिल्लाका दर्ता सहयोगीलाई अनिवार्य फाटो सहितको विवरण संकलन गर्न बोर्डको निर्देशन

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । फाटो सहितको बीमालेख फारम संकलन गर्न गराउन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । बीमा व्यववस्थापन सुचना प्रणालीमा बीमित नागरिकको विवरण प्रविष्ट गर्दा स्वास्थ्य बीमा नियमावली बमोजिम फाटो सहितको विवरण अनिवार्य हुनुपर्ने भएकाले बोर्डले यस्तो निर्देशन दिएको हो । कुनै बीमितहरुको विवरणमा फोटो नहुँदा बोर्डलाई सेवा प्रदान गर्न असहज वा अपचलन हुन सक्ने सम्भावना भएकाले बीमितहरुले फोटो सहितको विवरण उपलब्ध गराउन समेत आग्रह गरेको हो ।

२०८० मंसिर चक्रबाट लागु हुनेगरी हाललाई नयाँ बीमितको हकमा मात्र लागु हुनेगरी(नविकरण बाहेक) यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमा नागरिकको फोटो नभई विवरण अपलोड नहुने गरी परिमार्जन गरिएको हुनाले आ आफ्नो जिल्लाका दर्ता सहयोगिहरुलाई अनिवार्य फाटो सहितको विवरण संकलन गर्न बोर्डले निर्देशन दिएको छ ।

Crest
Meta Holidays

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x