IME Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले साउन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS