IME Life

रिलायबल नेपाल लाइफले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले डिजिटल ट्रान्सफरमेसनका लागि, विजनेश हेडका लागि, अल्टरटिभ सेल्सका लागि, रिक्स म्यानेजमेन्टका लागि, अल्टरनेट सेल्स एसोसियटका लागि र ब्रान्च म्यानेजर विजनेश एक्जुकेटिभका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो कर्पोरेट अफिसरका लागि र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम ३ वषद्येखि ७ वर्षसम्मको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS