IME Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनि अवार्ड्स फर एक्सिलेन्स २०२३ बाट सम्मानित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनि(अवार्ड्स फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकले तेस्रो पटक यो अवार्ड पाएको हो । यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकले यो अवार्ड पाएको हो ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको छ । शेयरधनी कोष ५९.९५ अर्ब रहेको छ । हालसम्म बैंककले २९६ शाखा, २८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS