IME Life
Beema Board

सिटीईभिटीले दिंदैछ ५ हजार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ती, १२ गतेसम्म आवेदन खुल्ला

SPIL
NIC ASIA

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहकाे छात्रवृत्तिका लागि आवेदन माग गरेकाे छ ।  सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले सार्वजनिक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०।८१ का लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको हो ।

सिटीईभिटीले प्रवेशिका तह(एसइइ) पास गरेका विद्यार्थीले अनलाइन फारम भरेर आवेदन दर्ता गर्न सक्ने जानकारी दिएकाे छ। सिटीइभिटीकाे बेवसाइट मार्फत् निःशुल्क छात्रवृत्तीका लागी ईच्छुक विद्यार्थीले साउन १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८० अन्तर्गत प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई सीटीईभीटीले पूर्ण निःशुल्क अध्यापन गराउने गरी छात्रवृत्ति दिने भएको हाे  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS