IME Life
Beema Board

छिमेक लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न ६ पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सहायक इकाई प्रबन्धक, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले साउन १९ गतेभित्र संस्थाले तोकेको ठेगानामा पुग्ने गरी दरखास्त पेश गर्न सकिने संस्थाले जनाएको छ । संस्थाले बायोडाटा, पासर्पोट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपिका साथ आफ्नो सम्पर्क नम्बर उल्लेख गरी पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS