IME Life
Beema Board

नारायणी डेभलपमेन्ट बैंकले माग्यो ९ डिपार्टमेन्टका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले धेरै पदका लागि कर्मचारी माग गरेको छ । बैंकले फाइनान्स डिपार्टमेन्टमा अफिसरदेखि म्यानेजरियलका लागि १ जना, रिकभरि डिपार्टमेन्टमा अफिसरका लागि १ जना, रिक्स डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना, कम्प्लेन्स डिपार्टमेन्टमा असिस्टेन्ट अफिसरका लागि १ जना, अपरेशन डिपार्टमेन्टमा अफिसरका लागि १ जना, आइटी डिपार्टमेन्टमा असिस्टेन्टदेखि अफिसर लेभलका लागि केही, ब्रान्च म्यानेजरमा जुनियर अफिसर र अफिसरका लागि केही माग गरेको हो ।

त्यस्तै, बैंकले रिलेशनसिप अफिसरका लागि केही र टे«नी असिस्टेन्ट, जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बै.कले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS