IME Life
Beema Board

आशा लघुवित्तको सिइओमा जया लोहनी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जया लोहनीलाई नियुक्त गरेको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैंठकले लोहनीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार शुभारम्भ गरेको हो । दुबै कम्पनीहरुले हिजो अर्थात असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेको हो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाललाई कम्पनी सचिवको जिम्मेवारी दिएको जनाइएको छ ।

1689568330665

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS