IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, भोलिसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि ४६५ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि तह ९ सम्मका लागि खुला प्रतिस्पर्धाबाट ४६५ कर्मचारी परिपुर्ति गर्न लागेको हो ।

बैंकले योग्य तथा इच्छुक आवेदकहरुलाई असार १० गतेदेखि असार ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ । साथै दोब्बर दस्तुर तिरेर साउन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले तह ४ को सहायकको लागि दश जोड २२ को योग्यता तोकेकोले १२ पासले पनि आवेदन दिन सक्ने छन् । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

6%

दु :खी

16%

अचम्मित

19%

उत्साहित

9%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS