IME Life
Beema Board

जानकी फाइनान्सको ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यस शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीलाई यस अघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त समयमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेकोले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुको लागि बिक्रीमा ल्याएको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशितको मितिले सात दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS