IME Life
Beema Board

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो ३ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अस्सिटेन्ट म्यानेजरका लागि केही, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर र सिनियर मार्केटिङ अफिसरका लागि केही, ट्रेनी डेभलपमेन्ट अफिसरका लागि केही, डेपुटी डेभलपमेन्ट अफिसर र डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि न्युनतम प्लस टु तहदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको रोजगारमा आवेदन दिनको लागि ड्राईभिङ लाइसेन्स अनिवार्य भएको हुनुपर्ने समेत जनाएको छ । कम्तिीमा २ देखि ४ वर्षको कार्यअनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १० गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

17%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS