IME Life
Beema Board

अपर तामाकोशी हाइड्रोपावरले माग्यो १६ पदका लागि ४५ जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न १६ पदका लागि ४५ जना कर्मचारी माग गरेको हो कम्पनीले वरिष्ठ इन्जिनियर इलेक्ट्रिकलमा १ जना, वरिष्ठ इन्जिनियर मेकानिकलमा १ जना, इलेक्ट्रिकल इन्जिनियर तह ७ का लागि ३ जना, इन्जिनियर इलेक्ट्रिकल, सञ्चार, सिभिल इन्जिनियर, विविधका लागि १/ १ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृतमा २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर १/१ जना, मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्रीमा ११ जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

कम्पनीले उक्त कर्मचारी १ वर्ष करारको लागि माग गरेको हो जसमा आवश्यक्ता, कार्य क्षमताका आधारमा नविकरण गरिने जनाएको छ । सेवा सुविधा कम्पनीको नियम अनुसार हुने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ९ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS