IME Life
Beema Board

आज यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ०६ अंकले घटेर २,०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज प्रभु बैंकको १६ करोड ९७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । हिमालयन लाइफको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS