SKIP THIS

MLBL
IME Life
Beema Board

आम्दानीमा उछाल आउँदा हाथवे इन्भेस्टमेन्ट नाफामा, ईपीएस कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड २२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Prabhu
Crest

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी २३ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्मको कम्पनीको सञ्चालन आम्दानी १२ करोड ३८ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी ८९.२० प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २६ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार ३५.९७ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.८९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.८० प्रतिशत थियो। पीई रेसियो २२२.०३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३.७८ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS