IME Life
Beema Board

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन दिन सक्नेछन् । ईच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित काठमाण्डौको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS