IME Life

बाणिज्य बैंक निक्षेप र कर्जा दुवैमा आक्रामक, एकै दिन ७ अर्बले बढ्यो निक्षेप

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरूमा एकै दिन ७ अर्बले निक्षेप वृद्धि भएको छ । सोमवार वाणिज्य बैंकहरूमा एकै दिन ७ अर्बले निक्षेप वृद्धि भएको हो भने विकास बैंक र फाइनान्सको निक्षेपमा कुनै परिवर्तन भएको  थिएन । त्यस्तै, सोही दिन कर्जा प्रवाह पनि ६ अर्बले वृद्धि भएको छ । जसमा वाणिज्य बैंकमा ५ अर्बले कर्जा प्रवाह वृद्धि भएको हो ।

सिडी रेसियो ८४ प्रतिशत भन्दा तलै रहेको छ । आइतवार ८३ दशमलव ९४ प्रतिशत रहेको सिडी रेसियो सोमवार ८३ दशमलव ९२ प्रतिशतमा आएको छ ।

Prabhu
Crest

अन्तर बैंक ब्याज दर भने सोमबार ५ प्रतिशत माथि पुगेको छ । अन्तर बैंक ब्याज दर अघिल्लो दिन ३ दशमलव ९५ प्रतिशत थियो । 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS