IME Life
Beema Board

नेपाल पुनर्बीमाका सिइओ रायमाझीको वार्षिक तलब सुविधा ६७ लाख ९९ हजार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ६७ लाख ९९ हजार ५५२ रुपैयाँ बराबरको रहेको छ । रायमाझीले गत आर्थिक वर्ष २०७८/७९ मा रायमाझीले उक्त सुविधा बुझेका हुन् ।

समिक्षा वर्षमा सञ्चालकहरुलाई विभिन्न समिति उपसमिति समेत गरी बैठक भत्ता बापत १२ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरिएको छ । अन्य कर्मचारीहरुको कुल तलब भत्ता बापत ४ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

Prabhu
Crest

नोट : शिर्षकमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS