IME Life
Beema Board

सुपर सोकोको नयाँ शोरुम ललितपुर ग्वार्कोमा, विद्युतीय बाइक तथा स्कुटरमा विशेष छुट

SPIL
NIC ASIA

काठमाडौं । सुपर सोकोको आधिकारीक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नयाँ शोरुमको उद्‍घा गरेका हुन् । उद्‍घाटनका क्रममा मन्त्री ज्वालाले युवा संचालक द्वय सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागी मात्र नभई विश्‍वको लागि नै महत्वपुर्ण र फाइदामा रहेको बताए ।

Prabhu
Crest

सुपर सोकोका विभिन्न मोडलका रु २,५०,००० देखी ५,५०,००० सम्मका बाईक तथा स्कुटरहरु बिक्रीमा ल्याएको छ । बेट्रीमा ३ बर्ष र मोटरमा २ बर्ष वारेन्टी छ र ग्राहकहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको संचालक नोभेल काफ्लेले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS