IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार १२ गतेदेखि १४ गतेसम्म भर्चुअल (जुम मिडिया) माध्यमबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ बीमा अभिकर्ता तालिम प्रदान गर्न लागेको बताएको छ ।

उक्त तालिम कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ काठमाडौंबाट संचालन हुने कम्पनीले जानकारी दिएको छ । उक्त तालिम विहान ९ः३० देखि दिउँसो ४ः३० बजेसम्म संचालन हुनेछ । क्त तालिममा सहभागि हुनको लागि एसएलसी परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले बताएको छ । तालिममा ५० जनालाई सहभागी गराइनेछ । पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त तालिमपछि परीक्षा भने असार १४ गते दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्म हुनेछ । अभिकर्ता तालिम दिन इच्छुकहरुले असार ११ गते कार्यालय समयभित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS