IME Life

पिपुल्स हाईड्रोपावरको सञ्चालकमा भण्डारी र अधिकारी निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाईड्रोपावर कम्पनीको सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट केशव प्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उनि सहित रामशरण अधिकारी निर्वाचित भएको कम्पनीको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कम्पनीको असार ४ गते हुन गइरहेको साधारणसभामा आजै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई सञ्चालकको निर्वाचन मिति तोकिएको थियो । तोकिएको समय भित्र दर्ता हुन आएका उम्मेदवार मध्ये कृष्ण प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

Prabhu
Crest

भण्डारी यस भन्दा अगाडी कामना सेवा बिकास बैंकका पुर्व संचालक र महुली लघुबित्तका पुर्ब स्वतन्त्र संचालक हुन् । सानो उमेरमै सञ्चालकको यात्रा सुरु गरेका भण्डारी पूँजी बजार, वित्तीय क्षेत्र, बीमा क्षेत्रमा विशेष दख्खल राख्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS