IME Life
Beema Board

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्धन गर्न सनराइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले केएफसी, क्रिमबेल र पिजा हटमा छुट पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पे क्यु आर स्क्यान गरि देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, क्रिमबेल र पिजा हटमाका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु २०० प्रति कारोबार) क्यास व्याक तुरुन्तै पाउने बैंकले जनाएको छ । यस योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS