IME Life
Beema Board

इन्स्योरेन्स इन्स्टिच्युटले बीमा प्रतिष्ठानको रुपमा काम गर्ने

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा प्रतिष्ठानको रुपमा काम गर्ने भएको छ । बीमा नियमावलीको मस्यौदाको दफा ९८ मा बीमा प्रतिष्ठानको व्यवस्था गरिएको छ । यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले बीमा प्रतिष्ठानको रुपमा काम गर्नेछ ।

प्रतिष्ठानले बीमा सम्बन्धी जनशक्तिको क्षमता अभिबृद्धि, बीमा सम्बन्धी कलेज सञ्चालन, बीमा सम्बन्धी अध्ययन अनुसन्धान तथा कार्यक्रम गर्नेछ ।

Prabhu
Crest

इन्स्टिच्युटमा बीमा प्राधिकरण सहित २० निर्जीवन, १९ जीवन र एक निर्जीवन बीमा कम्पनीको शेयर लगानी रहेको छ । कम्पनीहरु मर्जरमा गएका कारण लगानी गर्ने बीमा कम्पनीको संख्या भने घटेको छ ।

इन्स्टिच्युटले बीमा कम्पनी तथा बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई तालिम प्रदान गर्दै आइरहेको छ । सर्भेयरको लाइसेन्स प्रदान गर्नु अगाडी प्रारम्भिक रुपमा लिनु पर्ने तालिम पनि यहिबाट सञ्चालन गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS